नेपालको संविधान 2072, कारागार ऐन तथा नियमावली समेतका ऐन तथा नियमावलीहरु आदि निम्न विभिन्न कानूनी दस्तावेजहरु र व्यवस्थापनहरुबाट कारागार व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्थापनहरुको आधार तयार भएको छ ।
-
नेपालको संविधान 2072
-
कारागार ऐन, 2079
-
कारागार नियमावली, 2020 (15 औँ संशोधन)
-
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, 2074
-
फौजदारी कसूर (कैदकट्टा) नियमावली, 2076
-
ज्येष्ठ नागरिक ऐन, 2063
-
बालबालिका सम्बन्धी ऐन, 2075
-
निजामती सेवा ऐन, 2049
-
निजामती सेवा नियमावली, 2050
-
मुलुकी अपराध संहिता, 2074
-
स्थानीय प्रशासन ऐन, 2028
-
मुलुकी फौजदारी कार्यविधि संहिता, 2074
-
प्रशासकीय कार्य फर्छ्यौट नियमहरू, 2026
-
कारागार व्यवस्थापन निर्देशिका, 2073
-
मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल संचालन कार्यविधि, 2077
-
सर्वोच्च अदालतबाट सम्बन्धित विषयमा भएको आदेश र फैसलाहरु
-
नेपाल सरकारको सम्बन्धित विषयका नीति निर्देशन र निर्णयहरु
-
नेपाल सरकारले कारागार व्यवस्थापनसँग सम्बन्धित विषयमा गरेको सन्धि, सम्झौता र सहमतिहरू
-
बन्दीहरुको बडापत्र, 2060
-
कारागार व्यवस्थापन विभाग, विभाग र मातहतका निकायहरुबाट विद्यमान ऐन कानून र कार्यक्षेत्रको परिधिभित्र नीतिगत निर्णयहरु लगायत अन्य ऐन, नियम, निर्णय, परिपत्र आदि ।