national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

कारागारमा कैदी पठाउने निकायहरू

कारागारमा कैदीहरु पठाउने निकायहरु

कारागारमा निम्नानुसार निकायहरुले थुनुवा वा कैदी पठाउँछन्-
1. अदालत
2. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
3. जिल्ला प्रशासन कार्यालय
4. वन कार्यालय,
5. भन्सार विभाग, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय,
6. यी वाहेक अन्य प्रचलित कानून वमोजिम थुनी कारवाही गर्न पाउने निकायहरु,
7. कारागार व्यवस्थापन विभागको आदेशवाट कारागार स्थानान्तरण गरिआएका थुनुवा- कैदीहरु ।