कार्यान्वयनयोग्य सुझाव पठाई सहयोग गरिदिनुहुन ।

कैदीबन्दीहरूलाई उत्पादन मुलक कार्यमा लगाउने तथा कारागार व्यवस्थापनको समग्र सुधार गर्ने सम्बन्धमा विद्यमान कानूनमा रहेका अवरोधहरू पहिचान गर्ने तथा सोको समाधानकालागि कार्यान्वयन योग्य प्रतिवेदन तयार गर्नका लागि नेपाल सरकार गृह मन्त्रालय(सचिवस्तर)को मिति २०८३।०१।३० गतेको निर्णयबाट कारागार व्यवस्थापन विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन भएको हुँदा कारागार सुधारका सन्दर्भमा देहायका विषयहरूमा केन्द्रित रही यसै Google Form मा आफ्नो रचनात्मक, व्यवहारिक र कार्यान्वयन योग्य सुझावहरू पठाई सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।

कार्यान्वयनयोग्य सुझाव पठाई सहयोग गरिदिनुहुन ।