बन्दी प्रशासन शाखावाट निम्न कार्यहरु हुन्छनः
- कैदी स्थानान्तरण सम्वन्धित कार्य गर्ने
- माफि मिनाहा सम्वन्धित कार्य गर्ने
- कैदीवन्दीहरु संग सम्वन्धित कार्यहरु गर्ने
- शत प्रतिशत कैद भुक्तानका फाइलहरु हेर्ने र अध्यावधिक वनाई राख्ने र सम्वन्धित अधिकारीबाट निर्णय गराउने