कारागारका नीतिगत व्यवस्थापनका आधारहरु
नेपालको संविधान 2072, कारागार ऐन तथा नियमावली समेतका ऐन तथा नियमावलीहरु आदि निम्न विभिन्न कानूनी दस्तावेजहरु र व्यवस्थापनहरुबाट कारागार व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्थापनहरुको आधार तयार भएको छ ।
- नेपालको संविधान 2072
- कारागार ऐन, 2079
- कारागार नियमावली, 2020 (15 औँ संशोधन)
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, 2074
- फौजदारी कसूर (कैदकट्टा) नियमावली, 2076
- ज्येष्ठ नागरिक ऐन, 2063
- बालबालिका सम्बन्धी ऐन, 2075
- निजामती सेवा ऐन, 2049
- निजामती सेवा नियमावली, 2050
- मुलुकी अपराध संहिता, 2074
- स्थानीय प्रशासन ऐन, 2028
- मुलुकी फौजदारी कार्यविधि संहिता, 2074
- प्रशासकीय कार्य फर्छ्यौट नियमहरू, 2026
- कारागार व्यवस्थापन निर्देशिका, 2073
- मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल संचालन कार्यविधि, 2077
- सर्वोच्च अदालतबाट सम्बन्धित विषयमा भएको आदेश र फैसलाहरु
- नेपाल सरकारको सम्बन्धित विषयका नीति निर्देशन र निर्णयहरु
- नेपाल सरकारले कारागार व्यवस्थापनसँग सम्बन्धित विषयमा गरेको सन्धि, सम्झौता र सहमतिहरू
- बन्दीहरुको बडापत्र, 2060
- कारागार व्यवस्थापन विभाग, विभाग र मातहतका निकायहरुबाट विद्यमान ऐन कानून र कार्यक्षेत्रको परिधिभित्र नीतिगत निर्णयहरु लगायत अन्य ऐन, नियम, निर्णय, परिपत्र आदि ।