नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

कालिकास्थान ,काठमाडौं

भन्डार शाखा

विभागको भन्डार शाखावाट  निम्न कार्यहरु हुन्छन् ।

  •  आवश्यकता अनुसार विभागको निम्न आवश्यक जिन्सी सामानहरु खरीद आदेश महानिर्देशक वा निर्देशकबाट स्वीकृत गराई खरीद गर्ने , दाखीला रिपोर्ट प्रमाणित गराई आम्दानी वाँध्ने र माग फाराम महानिर्देशक वा निर्देशकबाट स्वीकृत गराई नियम अनुसार खर्च लेख्ने
  •  खर्च भएर जाने र नजाने सामानको जिन्सी खाता गरी अध्यावधिक वनाई राख्ने र सम्वन्धित अधिकारीबाट प्रमाणित गराउने
  •  मर्मत गर्नु पर्ने सामानहरु नियमानुसार महानिर्देशक वा निर्देशकबाट मर्मत आदेश स्वीकृत गराई मर्मत गराउने
  •  लिलाम एवं मिनाहा गर्नु पर्ने सामानको लिलाम र मिनाहा गर्नको निम्ती कारवाही उठाउने
  •  शाखासित सम्वन्धित कागजातहरुको अभिलेख राख्ने
  •  शाखासित सम्वन्धित कामका पत्राचार गर्नुपर्दा आवश्यकता अनुसार सम्वन्धित अधिकृत समक्ष पेश गर्ने
  •  विभाग र विभाग अन्तर्गत कार्यालयको अचल सम्पत्तिको अभिलेख राख्ने

ताजा जानकारी

२६ मंसिर
२०७८

विदेशी कैदी/वन्दीको संख्या

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

जेलरहरुको विवरण

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

नेपालका कारागारहरुको क्षमता

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

कैदी/वन्दी मास्केवारी वैशाख 2072

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

निरिक्षण फारम

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

माफी मिनाहा परिपत्र 2072-2-1

पुरा पढ्नुहोस्