नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

कालिकास्थान ,काठमाडौं

कारागारका नीतिगत व्यवस्थापनका आधारहरु

नेपालको संविधान 2072, कारागार ऐन तथा नियमावली समेतका ऐन तथा नियमावलीहरु आदि निम्न विभिन्न कानूनी दस्तावेजहरु र व्यवस्थापनहरुबाट कारागार व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्थापनहरुको आधार तयार भएको छ ।

1. नेपालको संविधान 2072

2. कारागार ऐन 2019

3. मुलुकी ऐन 2020

4. निजामती सेवा ऐन 2049

5. प्रहरी ऐन 2012

6. भ्रष्टचार निवारण ऐन 2058

7. स्थानीय प्रशासन ऐन 2028

8. कारागार नियमावली 2020

9. निजामती सेवा नियमावली 2072(बाह्रौं संसोधन)

10.सजाय माफी मुलतवी कम गर्ने सम्वन्धी कार्याविधि 2071

11. प्रशासकीय कार्य फछ्यौट नियमहरु 2026

12. अन्य ऐन नियमहरु

13. सर्वौच अदालतबाट सम्बन्धित विषयमा भएका आदेश र फैसलाहरु

14. नेपाल सरकारको सम्बन्धित विषयका नीति निर्देशन र निर्णयहरु

15. नेपाल सरकारको कारागार व्यवस्थापनसित सम्बन्धित विषयमा गरेका सन्धि सम्झौता सहमतिहरु

16. वन्दीहरुको वडापत्र 2060

17. कारागार व्यवस्थापन विभाग र मातहतका निकायहरुबाट विदमान ऐन कानून र कार्यक्षेत्रको परिधिभित्र रही लिएका नीतिगत निर्णयहरु

18.कैदी पठाउने निकाय

ताजा जानकारी

२६ मंसिर
२०७८

विदेशी कैदी/वन्दीको संख्या

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

जेलरहरुको विवरण

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

नेपालका कारागारहरुको क्षमता

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

कैदी/वन्दी मास्केवारी वैशाख 2072

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

निरिक्षण फारम

पुरा पढ्नुहोस्
२६ मंसिर
२०७८

माफी मिनाहा परिपत्र 2072-2-1

पुरा पढ्नुहोस्