नेपाल सरकार

गृह मन्त्रालय

कारागार व्यवस्थापन विभाग

    

हाइलाईट्स:

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३ ) बमोजिम प्रस्तुत गरिएको कारागार व्यवस्थापन विभाग संग सम्बन्धित २०७८ ,असोज मसान्त सम्मको (प्रथम त्रैमासिक) विवरण   ||   २०७८ साल अशोज महिनाको मास्केवारी   ||   २०७८ साल भदौं महिनाको मास्केवारी  ||   २०७८ साल श्रावण महिनाको मास्केवारी  ||   २०७८ साल असार महिनाको मास्केवारी  ||   निजामती दिवसको अवसरमा कारागार व्पवस्थापन विभाग र कारागार कार्यालयहरुबाट पुरस्कृत हुने कर्मचारीहरु  ||   जेठ महिनाको मास्केवारी  ||   गणतन्त्र दिवस २०७८ को अवसरमा कैद कट्टी/माफी मिनाहा पाई छुटेका कैदीवन्दीको विवरण   ||   फागुन मास्केबारी २०७७  ||   माघ मास्केबारी २०७७  ||  

ईभेन्ट्स

  • श्रीमान् महानिर्देशकज्यूबाट कारागार कार्यालय बाँकेको अनुगमन

  • श्रीमान् महानिर्देशकज्यूबाट कारागार कार्यालय झुम्का, सुनसरीको अनुगमन

  • कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड र प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नु पर्ने शर्तहरुको मस्यौदा प्रतिवेदन महान्यायाधिवक्ता समक्ष पेश गरिएको

  • कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड र प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नु पर्ने शर्तहरुको मस्यौदा प्रतिवेदन महान्यायाधिवक्ता समक्ष पेश गरिएको

  • श्रीमान् महानिर्देशकज्यूबाट कारागार कार्यालय सिन्धुलीकी अनुगमन

  • विभागका महानिर्देशक श्री फणिन्द्र मणि पोखरेलज्यूको विधाई तथा नयाँ महानिर्देशक श्री जनकराज दाहालज्यूको स्वागत

परिचय

नेपालमा कारागार (जेल) को इतिहास वि.स १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार "सदरजेल" (हालको कारागार कार्यालय काठमाण्डौ - जगन्नाथदेवल) हो । २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन २०१९ निर्माण भै उक्त ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागू भएको छ । कारागार व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन २०५० साल श्रावण १ गतेदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । नेपालको ७७ जिल्लाहरुमध्ये धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी ५ जिल्ला बाहेकका ७२ जिल्लामा ७४ कारागार कार्यालयहरु रहेका छन् । दाङ जिल्लामा घोराही र तुल्सीपुर गरी दुई ठाउँमा तथा काठमाण्डौं जिल्लामा जगन्नाथदेवल (सुन्धारा) र डिल्लीबजार (चारखाल) मा गरी दुई ठाउँमा रहेको छ । स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्धित प्रमुख जिल्ला अधिकारीको हुने व्यवस्था रहेको छ । कारागारमा कैद भुक्तान गरी रहेका कैदीबन्दीहरुको उपचारका लागि काठमाडौं जिल्लामा केन्द्रीय कारागार अस्पताल र ललितपुर जिल्लामा मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल  संचालनमा रहेका छन् । बाकेँको गनापुरमा खुल्ला कारागारको निर्माण कार्य भइरहेको साथै बाँके जिल्लाकै नौबस्तामा क्षेत्रिय कारागार निर्माण कार्य भैरहेको छ ।